बिहीबार, ०३ पुस २०८२, ०८ : ००
Live
- एमाले निर्वाचन : मोबाइलमा मत परिणाम हेर्दै उम्मेदवारहरु (तस्बिर)
- महासचिवमा शंकर पोखरेलको मतान्तर बढ्यो
- ईश्वर पोखरेलले ११० मत ल्याउँदा ओलीले पाए ३३३ मत
- प्रारम्भिक मतगणना : एमाले सचिवमा २० उम्मेदवारमध्ये कसको मत कति ?
- एमाले उपाध्यक्ष पदमा पौडेलको सबैभन्दा बढी मत, प्रारम्भिक मतगणनामा कसको कति ?
- एमाले महासचिवमा कडा प्रतिस्पर्धाः प्रारम्भिक नतिजा यस्तो आयो
- मतगणनाको प्रारम्भिक नतिजाः ओलीको दोब्बरभन्दा बढीको अग्रता
- एमाले महाधिवेशनसम्बन्धी हालसम्मका अपडेट हेर्नुहोस्
- मतगणना सुरु भएसँगै परिणामको पर्खाइमा उम्मेदवारहरू (फोटो फिचर)
- एमाले महाधिवेशन : मतगणना प्रारम्भ, परिणाम आउन ३ घण्टा लाग्ने
- एमाले पदाधिकारीका कसले पाए कति मत ? (सूचीसहित)
सारांश
- नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान सकिएपछि मतगणना सुरु भएको छ।
- विद्युतीय मेसिनमार्फत मतगणना भइरहेको छ र नतिजा आउन ३ घण्टा लाग्ने अनुमान छ।
- केपी शर्मा ओली र ईश्वर पोखरेल नेतृत्वका लागि निर्वाचनमा भिडेका थिए।
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि झन्डै २२ घण्टा लामो मतदान सकिएसँगै मतगणना सुरु भएको छ ।
विद्युतीय मेसिनमार्फत भएको मतगणना सुरु भइसकेको र करिब ३ घण्टामा सम्पूर्ण नतिजा आइसक्ने निर्वाचन आयोगले जनाएको छ ।
एमालेको नेतृत्व चयनका लागि निर्वाचनमा केपी शर्मा ओली र ईश्वर पोखरेल छुट्टाछुट्टै प्यानलसहित मैदानमा खडा भएका थिए ।
यस्तो छ ओलीको टीम











यस्तो छ पोखरेलको टीम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
_nlhL7Bt0Dy.jpg)