फोटोफिचर
एमाले निर्वाचन : मोबाइलमा मत परिणाम हेर्दै उम्मेदवारहरु (तस्बिर)
बिहीबार, ०३ पुस २०८२, ११ : १५
सारांश
- एमालेको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ।
- अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले अग्रता लिएका छन्।
- ईश्वर पोखरेलले ११० मत ल्याउँदा ओलीले ३३३ मत प्राप्त गरे।
काठमाडौँ । नेकपा एमालेको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना अहिले जारी छ । पछिल्लो मत परिणामअनुसार अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले अग्रता लिएका छन् । ईश्वर पोखरेलले ११० मत ल्याउँदा ओलीले पाए ३३३ मत पाएका छन् । अन्य पदाधिकारीहरुको पनि मत परिणाम आइरहेको छ ।
भृकुटीमण्डपमा भित्र मतगणना जारी रहँदा बाहिर भने उम्मेदवारहरू आफ्नो मोबाइलमा मतपरिणाम हेरिरहेका छन् ।
हेर्नुहोस् तस्बिरहरू :
_n1iltOnrWD.jpg)
_nG50ajdcW1.jpg)
_Q5abU0vaza.jpg)
_Tv327JaD5B.jpg)
_YeG2OlNPx2.jpg)
_YY2mwAFKPx.jpg)
_JrruNoKJLU.jpg)
_SPO3jwyfD5.jpg)
_szRUBs1Tyi.jpg)
_z0rOX3JdJn.jpg)
_k7u02iCsyl.jpg)
_hSnCE54Nj0.jpg)
_FjWjsrFLUZ.jpg)
_TdBEa1q7bO.jpg)
_2PibDAzcRf.jpg)
_0z1qDeqYnr.jpg)
_ZOlm8lonDy.jpg)
_k3yZnocDUq.jpg)
_SHv1Rabi6N.jpg)
_8S6Bn6QH4x.jpg)
_CFjwEuvciV.jpg)
_shT0zReqID.jpg)
_2oiFs0IKou.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण