सुनको मूल्य २ लाख ६० हजार नाघ्यो, चाँदीको कति ?
बिहीबार, ०३ पुस २०८२, ११ : ५७
सारांश
- बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा २ लाख ६० हजार रुपैयाँ नाघ्यो।
- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य २ लाख ६० हजार ४०० रुपैयाँ कायम भयो।
- बुधबारको तुलनामा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ।
काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा २ लाख ६० हजार रुपैयाँ नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा २ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको हो।
यसअघि बुधबार छापावाल सुन तोलामा २ लाख ५९ हजार ७०० रुपैयाँ कायम थियो । यस आधारमा बिहीबार सुनको मूल्य बढेर कारोबार भएको हो ।
यसैगरी बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा ४ हजार ५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा ४ हजार ८० रुपैयाँ पुगेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण