भ्यालेन्सिया र मल्लोर्काबिच बराबरी
शनिबार, ०५ पुस २०८२, ०४ : ०३
सारांश
- शनिबार बिहान सम्पन्न भ्यालेन्सिया र मल्लोर्का बीचको खेल १-१ को बराबरीमा सकियो।
- मल्लोर्काका कोस्टाले २३औँ मिनेटमा गोल गर्दै अग्रता दिलाए।
- ह्युगो डुरोले ५२औँ मिनेटमा गोल गरेपछि खेल बराबरीमा आएको थियो।
काठमाडौँ । स्पेनिस ला लिगाअन्तर्गत नेपाली समय अनुसार शनिबार बिहान सम्पन्न भ्यालेन्सिया र मल्लोर्काबिचको खेल १–१ को बराबरीमा सकिएको छ ।
मल्लोर्काका सामु कोस्टाले २३औँ मिनेटमै गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर घरेलु टोली भ्यालेन्सियाका लागि ह्युगो डुरोले ५२औँ मिनेटमा गोल गर्दै तर खेल बराबरीमा ल्याएका थिए।
पूरा समयसम्म दुवै टोलीले थप गोल गर्न नसक्दा एक–एक अंक बाँडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण