प्रगतिशील लोकतान्त्रिक पार्टीको लुम्बिनी प्रदेश इन्चार्जमा नारायणी शर्मा
सोमबार, ०७ पुस २०८२, १३ : ३८
सारांश
- प्रगतिशील लोकतान्त्रिक पार्टीले लुम्बिनी प्रदेश इन्चार्जमा नारायणी शर्मालाई तोकेको छ।
- पार्टीको बैठकले शर्मालाई इन्चार्ज र छन्द पन्थीलाई सह-इन्चार्ज तोकेको हो।
- प्रदेश एकता भेला पुस १२ गते दाङको भालुवाङमा हुने तयारी छ।
बुटवल । प्रगतिशील लोकतान्त्रिक पार्टीले लुम्बिनी प्रदेश इन्चार्ज नारायणी शर्मालाई तोकेको छ ।
काठमाडौँमा बसेको पार्टीको पूर्ण बैठकले लुम्बिनी प्रदेशको इन्चार्ज शर्मा र सह इन्चार्ज छन्द पन्थीलाई तोकिएको हो ।
पार्टीले पठाएको परिपत्र अनुसार प्रदेश अध्यक्ष परिषद्मा तिन जनालाई तोकिएको छ । जसमा पङ्कज राई , बुद्ध सुनार , यज्ञ पोखरेल रहेका छन्।
प्रदेश अध्यक्ष परिषद्का पङ्कज राईले राईले पार्टीले तोकेअनुसार नै यही पुस १२ दाङको भालुवाङमा प्रदेश एकता भेलाको तयारी गरेको रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण