फोटो फिचर
हेटौँडा सडक विस्तारका पीडितको माइतीघरमा विरोध प्रदर्शन (तस्बिरहरू)
मङ्गलबार, ०८ पुस २०८२, १० : ३६
सारांश
- हेटौँडा सडक विस्तारका पीडितहरूले माइतीघरमा बाजा बजाएर विरोध प्रदर्शन गरेका छन्।
- हेटौँडामा २५ गजको सडक सीमाभित्रका घर टहरा भत्काएपछि स्थानीयले विरोध जनाएका हुन्।
- प्रदर्शनकारीहरूले प्ले कार्ड प्रदर्शन गर्दै धिमे बाजा बजाएर विरोध जनाएका थिए।
काठमाडौँ । हेटौँडा सडक विस्तारका पीडितहरूले माइतीघरमा बाजा सहित विरोध प्रदर्शन गरेका छन् ।
हेटौँडामा २५ गजको सडक सीमाभित्रका मुख्य बजार क्षेत्रका घर टहराहरू सरकारी पक्षले भत्काएपछि त्यहाँका स्थानीयहरूले प्रदर्शन गरेका हुन् ।

माइतीघरमा भेला भएर उनीहरूले प्ले कार्ड प्रदर्शन गरेर र धिमे बाजा बजाएर विरोध प्रदर्शन गरेका हुन् ।




















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण