समाचार
राष्ट्रपति पौडेल र जनार्दन शर्माबिच भेटवार्ता, के भयाे कुराकानी ?
शुक्रबार, ११ पुस २०८२, १७ : ३५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का नेता जनार्दन शर्माबिच भेटवार्ता भएको छ ।
शुक्रबार राष्ट्रपति पौडेललाई भेट्न प्रलोपाका नेता शर्मा शीतलनिवास पुगेका थिए । भेटमा देशको वर्तमान राजनीति परिस्थितिबारे छलफल भएको नेता शर्माले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण