हुम्लामा पेट्रोल खन्याउने क्रममा आगलागी, १ वर्षीय बालकको मृत्यु
आइतबार, १३ पुस २०८२, १० : २३
सारांश
- हुम्लामा पेट्रोल खन्याउने क्रममा आगलागी हुँदा एक वर्षीय बालकको मृत्यु भएको छ।
- आगलागीमा परी आमा घाइते भएकी छिन् भने छिमेकी युवती पनि घाइते भएकी छिन्।
- घाइतेहरूको सिमीकोट अस्पतालमा उपचार भइरहेको छ।
काठमाडौँ । हुम्लामा पेट्रोल खन्याउने क्रममा आगलागी हुँदा एक जनाको बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हुम्लाको खार्पुनाथ गाउँपालिकाका १ वर्षीय बालक रवीन्द्र जेठारा छन् ।
आगलागी हुँदा उनकी आमा बर्रा जेठारा घाइते भएका छन् ।
आगो नजिकै रहेको पेट्रोल ठुलो भाँडोबाट सानोमा खन्याउने क्रममा आगलागी भएको हुम्लाका डीएसपी शंकर खड्काले रातोपाटीलाई बताए ।
आगो निभाउने क्रममा छिमेकी २० वर्षीया जेनिशा रावल पनि घाइते भएकी छन् । उनीहरूको सिमीकोट अस्पतालमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण