समानुपातिक उम्मेदवारकाे बन्दसूची बुझाउन कांग्रेसका नेताहरू आयोगमा
सोमबार, १४ पुस २०८२, १५ : ५७
काठमाडौँ । फागुन २१ गते तय भएको निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउन नेपाली कांग्रेसका नेताहरू निर्वाचन आयोगमा पुगेका छन् ।
सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट सूची टुङ्ग्याएर नेताहरू आयोगमा दर्ताका लागि पुगेका हुन् ।
प्रचार विभाग प्रमुख मीन विश्वकर्माको नेतृत्वमा नेताहरू सोमबार आयोग पुगेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण