फोटोफिचर
आयोगमा भिडभाड : समानुपातिक सूची बुझाउने लर्को (तस्बिरहरू)
सोमबार, १४ पुस २०८२, १७ : ०३
सारांश
- निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझाउन विभिन्न राजनीतिक दलका नेताहरू पुगेका छन्।
- सोमबारसम्म सूची बुझाउने समयसीमा तोकिएकाले दलहरू अन्तिम समयमा आयोग पुगेका हुन्।
- प्रतिनिधिसभा निर्वाचनका लागि बन्दसूची बुझाउने आज अन्तिम दिन हो, जसमा ७ दलले सूची बुझाएका छन्।
काठमाडौँ । निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची पेस गर्न विभिन्न राजनीतिक दलका नेताहरू आयोगमा पुगेका छन् । आयोगले समानुपातिक सूची बुझाउने समय सीमा सोमबारसम्म निर्धारण गरेकाले दलहरू सूची बुझाउन अन्तिम समयमा पुगेका हुन् ।
_FKiTuaxhvu.jpg)
सोमबार अपराह्न नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, जसपा, नाउपा, प्रलोपा, उज्यालो नेपाल पार्टी लगायतका दलहरू समानुपातिक सूची बुझाउन आयोग परिसर पुगिसकेका छन् ।
फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज आयोगमा बन्दसूची बुझाउने अन्तिम दिन हो । आयोगले दिएको पछिल्लो विवरण अनुसार, समानुपातिक बन्दसूची पेस गर्ने दलको संख्या ७ पुगेको छ भने अन्य दलहरू पाइप लाइनमा छन् ।
_JVvR00jalx.jpg)
_jBunI24Jye.jpg)
_1n6cDZfNEW.jpg)
_bGKFyslOmK.jpg)
_SuZAPUxuyj.jpg)
_X2Fv7L76zu.jpg)
_Q6pI010Iho.jpg)
_OBMzGjYivG.jpg)
_lcU2jGbQ6s.jpg)
_k0wgFlAROe.jpg)
_kpjZEbT9Qd.jpg)
_c2Pj0Mktt7.jpg)
_abCUetOrdk.jpg)
_0vym4ZTsAC.jpg)
_s7iZeWTRKT.jpg)
_iRkg6jWEqs.jpg)
_pYcC2Yhnws.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण