फोटो फिचर
तस्बिरमा हेर्नुहोस् सैलुङको झल्को दिने चखेवा डाँडा
मङ्गलबार, १५ पुस २०८२, ०८ : ५४
सारांश
- भोजपुर र खोटाङको सिमानामा रहेको टेम्केस्थित चखेवा डाँडा पर्यटनको लागि सुन्दर गन्तव्य हो।
- चखेवा भन्ज्याङ मुन्धुम ट्रेलको सुरुवात बिन्दु हो।
- टेम्के डाँडाबाट ६ वटा हिमाल र ३६ जिल्ला देख्न सकिन्छ।
काठमाडौँ । भोजपुर र खोटाङ जिल्लाको सिमानामा पर्ने टेम्केस्थित चखेवा डाँडा पर्यटनको लागि अति सुन्दर गन्तव्य हो । टेम्के डाँडाको फेदमा रहेको चखेवा भन्ज्याङ (चखेवा डाँडा) नै मुन्धुम ट्रेलको सुरुवात बिन्दु पनि हो ।
धरानबाट भोजपुर हुँदै २०३ किलोमिटर र खोटाङको सदरमुकाम दिक्तेलबाट ४६ किलोमिटरको दुरीमा रहेको यो पर्यटकीय गन्तव्यले सैलुङकाे झल्को दिन्छ ।
_IigCuEMpXV.jpg)
चखेवा भन्ज्याङबाट टेम्केको टुप्पोमा पुग्न पैदल करिब २ घण्टा लाग्छ । यसको उचाइ ३१०० मिटर छ, जहाँबाट ६ वटा हिमाल र ३६ वटा जिल्ला पनि देखिन्छ ।
_VejFMzALMt.jpg)
_I4m14W1Dm4.jpg)
_hbOSY2vD1C.jpg)
_NFyTvcj66k.jpg)
_3Y6L2AiaXa.jpg)
_OnviSMnGvD.jpg)
_6CgDevoe6o.jpg)
_WtXoCgkyi0.jpg)
_tKN9AwoRVQ.jpg)
_RTiTBovKTm.jpg)
_pUVIz5ZQpD.jpg)
_OopAfOcsP1.jpg)
_NpWSJNHBcF.jpg)
_LKYxnLtLFY.jpg)
---copy_kTHW1YBVTE.jpg)
---copy_9i0cs9mbyw.jpg)
_LOGUTU1GyB.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका आर्थिक नीति र राजस्व अनुसन्धान विभाग खारेजी विरुद्ध सर्वोच्चमा रिट
-
राष्ट्रिय सेवा दल विधेयकमा व्यापक हेरफेरका लागि संशोधन प्रस्ताव
-
सरकारबाट बिजनेस नपाएर कार्यतालिकाबिनै चलिरहेछ प्रतिनिधि सभा
-
त्रिविद्वारा परीक्षार्थीका लागि कडा नियम जारी, आचारसंहिता उल्लंघन गरे कानुनी कारबाही हुने
-
नागढुंगा टनेल उद्घाटन : देश सुरुङ युगमा प्रवेश
-
सानिमा बैंकको आकर्षक रिपोर्ट, नाफा र लाभांश क्षमता दुवैमा उच्च सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण