नेपाली महावाणिज्यदूत र सिजाङ अध्यागमनका महानिर्देशकबिच भेटवार्ता
बुधबार, १६ पुस २०८२, १० : ४७
काठमाडौँ । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र सिजाङ स्वायत्त प्रदेशका अध्यागमन विभागका महानिर्देशक वाङसी होङबिच मङ्गलबार महावाणिज्य दूतावासमा भेटवार्ता भएको छ ।
त्यस अवसरमा उनीहरूले गत असारमा ल्हेन्दे खोलामा गएको बाढीका कारण क्षतिग्रस्त भोटेकोसीको मितेरी पुल निर्माण सकेर भोलिदेखि रसुवा नाका सञ्चालन हुन लागेकाेमा खुशी प्रकट गर्दै यसबाट नेपाल–चीन सम्बन्ध अझ सुमधुर बन्ने विश्वास व्यक्त गरेका महावाणिज्य दूतावासले आज एक विज्ञप्ति निकालेर जानकारी दिएकाे छ ।
साथै उनीहरूबिच दुई देशबिचका सबै सीमा नाकालाई व्यवस्थित गर्ने, नाकामा हुने आयातनिर्यात र मानव आवतजावतमा सहजीकरण गर्ने, सुरक्षा व्यवस्था बलियो बनाउने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मनीको दुई गोल रद्द, पहिलो हाफमा आइभरी कोस्टको १–० को अग्रता
-
जर्मनीविरुद्ध आइभरी कोस्टलाई १–० को सुरुवाती अग्रता
-
टोरन्टो स्टेडियममा जर्मनी र आइभरी कोस्ट भिड्दै, अघिल्लो चरण प्रवेशको होडमा दुवै टोली
-
नेदरल्याण्ड्सको सानदार जित, स्विडेन ५–१ गोलको फराकिलो अन्तरले स्तब्ध
-
अमेरिका–इरान वार्ताको मध्यस्थता गर्न पाकिस्तानी प्रधानमन्त्री र सेना प्रमुख स्वीजरल्याण्ड जाँदै
-
नेदरल्याण्ड्सको फराकिलो अग्रता कायमै, स्विडेनले खेलमा फर्किने प्रयास गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण