सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
केन्द्रीय समिति बैठक

रास्वपाले थप्यो चार जना पदाधिकारी

आइतबार, २० पुस २०८२, १७ : १४
आइतबार, २० पुस २०८२

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चार जना पदाधिकारी थप्ने निर्णय गरेको छ।
  • पार्टी एकीकरण र विस्तारका लागि विधान संशोधन गर्दै पदाधिकारी थप्ने निर्णय भएको हो।
  • थपिएका पदाधिकारीमा उपसभापति, महामन्त्री, सहमहामन्त्री र सहप्रवक्ता रहेका छन्।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चार जना पदाधिकारी थप गर्ने निर्णय गरेको छ । आइतबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समितिको बैठकले पदाधिकारी थप गर्ने निर्णय गरेको हो । 

पार्टी एकीकरण एवं विस्तारको क्रममा रास्वपाले  यसअघि गरेको सम्झौता कार्यान्वयनको लागि पार्टी विधान संशोधनमा समावेश हुने गरी पदाधिकारी थपेको प्रवक्ता मनिष झाले जानकारी दिए । 

थपिएको पदाधिकारीमा, उपसभापति –१, महामन्त्री – १, सहमहामन्त्री –१ र सहप्रवक्ता –१ रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप