जेनजी आन्दाेलन
जाँचबुझ आयोगले काट्यो ओलीलाई पत्र
आइतबार, २० पुस २०८२, १८ : ३६
काठमाडौँ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको छानबिन गर्न गठित जाँचबुझ आयोगले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पत्र काटेको छ ।
सर्वोच्च अदालतका पूर्वन्यायाधीश गौरी बहादुर कार्की नेतृत्वमा गठित आयोगले आइतबार ओलीलाई बयान दिनका लागि पत्र काटेको आयोगका सदस्य विज्ञानराज शर्माले बताए ।
जेनजी आन्दोलनका क्रममा ओली प्रधानमन्त्री थिए । यता ओलीले भने आफूले आयोगमा बयान नदिने बताउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण