'विमलेन्द्र निधिमाथि भएको दुर्व्यवहार गलत छ, राजनीतिक व्यवहार मात्रै प्रोत्साहित गराैँ'
मङ्गलबार, २२ पुस २०८२, २१ : ३१
१
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी पूर्वउपसभापति विमलेन्द्र निधिमाथि भएको दुर्व्यवहारको भर्त्सना गरेका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै शर्माले यस्तो बताएका हुन् ।
यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्नु र राजनीतिमा स्वस्थ राजनीतिक व्यवहारलाई मात्रै प्रोत्साहित गर्नु सबैको कर्तव्य भएको उनले बताए ।
मंगलबार केन्द्रीय सम्पादन समिति बैठकमा सहभागी हुन पुगेका निधिमाथि विशेष महाधिवेशन पक्षधरले दुर्व्यवहार गरेका थिए । निधिले विशेष महाधिवेशन हुन नसक्ने विषयमा धारणा राखेपछि उनीमाथि दुर्व्यवहार भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण