नेकपाका सापकाेटाले गराए उम्मेदवारी दर्ता
बुधबार, २३ पुस २०८२, १५ : ५०
काठमाडौँ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का प्रेम सापकोटा (राजेन्द्र)ले बागमती प्रदेशबाट उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बुधबार उनले उम्मेदवारी दर्ता गराएका हुन् ।
उनको प्रस्तावकमा बागमती प्रदेशसभा सदस्य प्रेम बहादुर पुलामी र बकैया गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्री समर्थक रहेका छन् । आगामी माघ ११ गते हुने निर्वाचनका लागि आज उम्मेदवारी दर्ता भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण