जसपा नेपालले गठबन्धनका साझा उम्मेदवार ठाकुरलाई समर्थन गर्ने
बुधबार, २३ पुस २०८२, १६ : ०९
सारांश
- जनता समाजवादी पार्टी नेपालले गठबन्धनका साझा उम्मेदवार महन्थ ठाकुरलाई समर्थन गरेको छ।
- जसपा नेपालले राष्ट्रिय सभा निर्वाचनका लागि ३ जना उम्मेदवार चयन गरेको छ।
- चमेलीदेवी दास, चन्द्रकला साह र शैलेश चौधरी उम्मेदवारको रुपमा छानिएका छन् र उनीहरुले उम्मेदवारी दर्ता गरिसकेका छन्।
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले गठबन्धनका साझा उम्मेदवार महन्थ ठाकुरलाई समर्थन गरेको छ । राष्ट्रियसभा निर्वाचनका लागि आफ्नो पार्टीबाट ३ जना उम्मेदवार चयन गरेपनि सो पार्टीले गठबन्धनका साझा उम्मेदवार ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको हो ।
जसपा नेपालले चमेलीदेवी दास, चन्द्रकला साह र शैलेश चौधरीलाई उम्मेदवार चयन गरेको छ । अल्पसंख्यकबाट चौधरी, महिलाबाट साह र दलिततर्फ दासलाई उम्मेदवारको रुपमा अघि साएिको हो । तीनै जना उम्मेदवारले आ–आफ्नो उम्मेदवारी दर्ता गराइसकेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण