बिहीबार, ३१ जेठ २०८१
ताजा लोकप्रिय

अमेरिका उड्दा उड्दै महन्थ ठाकुरको नाम बेचे सिके राउतले

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सिके राउत आज साँझ अमेरिका उडेका छन् । अमेरिका उड्नुअघि उनले एयरपोर्टबाट लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई फोन गरेर मधेस प्रदेशमा सरकार बनाउनका लागि...