बुधबार, ०४ असार २०८२
ताजा लोकप्रिय

महन्थ ठाकुरको अध्यक्षतामा मोर्चाको बैठक बस्ने

काठमाडौँ । संघीय लोकतान्त्रिक मोर्चाको पहिलो बैठक लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेपालका अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा बस्ने भएको छ ।  जेठ १ गते लोसपा नेपालको कार्यालयमा बस्ने बैठकमा समसामयिक विषयमा छलफल...