राष्ट्रपतिसँग अमेरिकी राजदूतको बिदाइ भेट
बिहीबार, २४ पुस २०८२, १५ : ०७
काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बिदाइ भेट गरेका छन् । बिहीबार शीतल निवासमा उनले राष्ट्रपति पौडेलसँग बिदाइ भेट गरेका हुन् ।
भेटमा उनीहरूबिच नेपाल र अमेरिकाबिच रहिआएको द्विपक्षीय सम्बन्ध,आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति पौडेलले कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकामा धन्यवाद दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण