बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

कांग्रेस संस्थापनले भोलि पत्रकार सम्मेलन गर्ने

बिहीबार, २४ पुस २०८२, २१ : ३३
बिहीबार, २४ पुस २०८२

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षले भोलि पत्रकार सम्मेलन गर्ने भएको छ ।  

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको उपस्थितिमा पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरिएको हो ।

पत्रकार सम्मेलन दिउँसो १ बजे हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप