शंकर साह तीन सातापछि परिवारको सम्पर्कमा
शुक्रबार, २५ पुस २०८२, ०७ : १५
लन्डन । लन्डनमा हराएका २६ वर्षीय नेपाली विद्यार्थी शंकर साह तीन सातापछि परिवारको सम्पर्कमा आएका छन्। उनका दाजु उमेश साहले दिएको जानकारी दिएअनुसार, शंकर मानसिक स्वास्थ्य समस्याबाट पीडित छन् र लन्डनको एक अस्पतालमा उपचार गराइरहेका छन्।
महोत्तरी, जलेश्वर-११ पिगौनाका शंकर लन्डनको बीपीपी युनिभर्सिटीमा म्यानेजमेन्टमा एमएस्सी अध्ययनका लागि शंकर गत सेप्टेम्बर महिनामा मात्रै लन्डन आएका थिए । उनी साथीसँग बस्दै आएका थिए, तर केही समयदेखि सम्पर्कविहीन भएका थिए। परिवारले खोजी कार्य सुरु गरेपछि उनी फेला परेका हुन्।
शंकर फेला परेपछि परिवारले राहत महसुस गरेको छ। उनका दाजु उमेशले शंकरको उपचार जारी रहेको र उनी छिट्टै निको भएर नेपाल फर्किने आशा व्यक्त गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मनीको दुई गोल रद्द, पहिलो हाफमा आइभरी कोस्टको १–० को अग्रता
-
जर्मनीविरुद्ध आइभरी कोस्टलाई १–० को सुरुवाती अग्रता
-
टोरन्टो स्टेडियममा जर्मनी र आइभरी कोस्ट भिड्दै, अघिल्लो चरण प्रवेशको होडमा दुवै टोली
-
नेदरल्याण्ड्सको सानदार जित, स्विडेन ५–१ गोलको फराकिलो अन्तरले स्तब्ध
-
अमेरिका–इरान वार्ताको मध्यस्थता गर्न पाकिस्तानी प्रधानमन्त्री र सेना प्रमुख स्वीजरल्याण्ड जाँदै
-
नेदरल्याण्ड्सको फराकिलो अग्रता कायमै, स्विडेनले खेलमा फर्किने प्रयास गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण