सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय

विनोद चौधरी पनि विशेष महाधिवेशनकै पक्षमा

आइतबार, २७ पुस २०८२, १४ : ४१
आइतबार, २७ पुस २०८२

काठमाडौँ । कांग्रेस नेता तथा अर्बपति व्यापारी विनोद चौधरी पनि विशेष महाधिवेशनको पक्षमा खुलेका छन् ।

उनी काठमाडौँको भृकुटीमण्डपमा आयोजित कांग्रेसको विशेष महाधिवेशनमा सहभागी भएका हुन् । 

आइतबारदेखि सुरु भएको कांग्रेसको विशेष महाधिवेशन  सोमबारसम्म चल्दैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप