खुमबहादुर खड्काका छोरा अनुराग पनि विशेष महाधिवेशनमा
सोमबार, २८ पुस २०८२, १५ : १५
सारांश
- पूर्वमन्त्री खुमबहादुर खड्काका छोरा अनुराग विशेष महाधिवेशनमा सहभागी भए।
- उनी लुम्बिनी प्रदेशका सांसद हुन् र हिजोको महाधिवेशनमा अनुपस्थित थिए।
काठमाडौँ । पूर्वमन्त्री तथा स्वर्गीय नेता खुमबहादुर खड्काका छोरा अनुराग पनि विशेष महाधिवेशनमा सहभागी भएका छन् ।
उनी लुम्बिनी प्रदेशका सांसद पनि हुन्। हिजो सहभागी नभएका उनी नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तरगतको आजको बन्द सत्रमा सहभागी भएको एक प्रतिनिधिले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्ञानेन्द्रलाई प्रदेश सांसदले भनेः कर्णालीबाट संघमा हुने सांसदहरूले केही पनि योगदान गरेनन्
-
दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष झा विशेष अदालतबाट दोषी ठहर
-
टेरामक्स खरिद प्रकरणः पूर्वमन्त्री मोहन बस्नेतले पाए सफाइ
-
राक्सिराङले ल्यायो ६५ करोड ३१ लाखको बजेट
-
१० वर्षीय बालक हत्या प्रकरणमा फरार प्रतिवादी पक्राउ
-
ब्राजिललाई भारी परे हालान्ड, स्पेन र पोर्चुगलमा कुन बलियो ? (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण