फोटोफिचर
गगन थापासहितकाे टाेली निर्वाचन आयोगमा (तस्बिरहरु)
बिहीबार, ०१ माघ २०८२, १४ : २७
सारांश
- नवनिर्वाचित सभापति गगन थापा र पदाधिकारी निर्वाचन आयोगमा पुगेका छन्।
- कांग्रेसको अधिकारिकता दाबी गर्न आवश्यक कागजातसहित थापाको टोली आयोग पुगेको हो।
- विशेष महाधिवेशनबाट पारित विधान, हस्ताक्षर बदल्ने र सूची अद्यावधिक गर्ने निवेदन बुझाइयो।
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापासहितका पदाधिकारी निर्वाचन आयोग पुगेका छन् ।
_qxxekyG4xy.jpg)
कांग्रेसको अधिकारिकता दाबी गर्न सभापति थापासहितको टोली बिहीबार आयोग पुगेको हो । उनीहरू आवश्यक कागजातसहित कान्तिपथस्थित आयोग पुगेका हुन् । त्यसअघि थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय समिति बैठक बसेको थियो ।
_bpIkBfcn0M.jpg)
केन्द्रीय समिति बैठकपछि पार्टीको दोस्रो विशेष महाधिवेशनसम्बन्धी दस्ताबेज लिएर थापासहितका पदाधिकारी आयोग पुगेका हुन् । पुस २७ देखि ३० सम्म बसेको विशेष महाधिवेशन हलबाट पारित विधान, चुनावी प्रयोजनका लागि हस्ताक्षर बदल्ने र समानुपातिक सूची अद्यावधिक गर्ने निवेदन र विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको लिस्ट आयोगमा बुझाउने नेताहरूले बताएका छन् ।
_aKZdOBOq9j.jpg)
_EVU61oLz8J.jpg)
_xtJaRpmJc1.jpg)
_GRU2E481gJ.jpg)
_BjPfzd8xoe.jpg)
_plnosV4cd8.jpg)
_81dheEYH0w.jpg)
_3P50AEbYVz.jpg)
_sh5MdXOg7c.jpg)
_tduQ7gepPy.jpg)
_fYXmc3qWLh.jpg)
_LayLA8KwMv.jpg)
_xi1ie7WS93.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण