फोटोफिचर
तस्बिरमा हेर्नुहोस् नेकपा एमालेको सचिवालय बैठक
शनिबार, ०३ माघ २०८२, १५ : १६
सारांश
- नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भयो।
- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरूको टुङ्गो लगाउने बैठकको मुख्य उद्देश्य हो।
- माघ ६ गते उम्मेदवार मनोनयनको कार्यक्रमअघि नै एमालेले उम्मेदवारको नामावलीलाई अन्तिम रूप दिनेछ।
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठकमा सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरूको अन्तिम टुङ्गो लगाउन एमालेको सचिवालयको बैठक बोलाइएको हो।
_zjBb7uWn5R.jpg)
निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयनको कार्यक्रम रहेकाले एमालेले त्यसअघि नै उम्मेदवारको नामावलीलाई अन्तिम रूप दिन लागेको प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीले बताए ।
_Hk0QlmBfne.jpg)
एमालेका क्षेत्रीय समन्वय कमिटी, जिल्ला र प्रदेश कमिटीहरूले यसअघि नै सम्भावित उम्मेदवारहरूको नाम सिफारिस गरिसकेका छन्। हालसम्मको सिफारिस अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित करिब ३५ जना नेताहरूको नाम सर्वसम्मत रूपमा आएको छ।
_K7OoGHMyvz.jpg)
_z0PPBNGGsa.jpg)
_yjbxeXQX7p.jpg)
_m7ffQiaZ5o.jpg)
_aORh1N8ZyH.jpg)
_BN7lWJ9EU5.jpg)
_jw1nX7VGyJ.jpg)
_3TqaA7ybbW.jpg)
_HjLVddkYAv.jpg)
_HUriiGrLLs.jpg)
_B8pLX12zK1.jpg)
_KXunZksSQw.jpg)
_HSOHSLZVfn.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण