जाजरकोटमा निरजलाई टिकट नदिएपछि एमालेका सयौँ कार्यकर्ता पार्टी छाड्ने तयारीमा
आइतबार, ०४ माघ २०८२, २१ : १८
काठमाडौँ । नेकपा एमालेले जाजरकोटमा युवा नेता निरज आचार्यलाई प्रतिनिधि सभा सदस्यको टिकट नदिएपछि जिल्लाका नेता कार्यकर्ताले चर्को असन्तुष्टि जनाएका छन् ।
केन्द्रीय सदस्य आचार्य भूगोलमा राम्रो संगठक मानिन्छन् । निर्वाचन क्षेत्रबाट सिफारिस भएका आचार्यलाई टिकट नदिएर पार्टी केन्द्रले डम्बर बहादुर सिंहलाई दिएपछि जिल्लाका नेता कार्यकर्ताहरूले असन्तुष्टि जनाउँदै पार्टी छाड्ने घोषणा गर्न थालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण