शुभकामना सन्देश
यही व्यवस्थामा दिगो शान्ति र सुशासन खोज्नुपर्छ: उपाध्यक्ष घिमिरे
सोमबार, ०५ माघ २०८२, ०५ : २६
सारांश
- राष्ट्रियसभा उपाध्यक्ष घिमिरेले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको लागि अघि बढ्नुपर्ने बताइन्।
- उनले तामाङ समुदायलाई नयाँ वर्षको शुभकामना दिइन्।
- उनका अनुसार, विभिन्न समुदायबीचको सद्भावले सामाजिक सम्बन्ध राम्रो बनाएको छ।
काठमाडौँ । राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले सबै जाति, भाषा क्षेत्रका नेपालीहरू एकताबद्ध भएर सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने मार्गमा अघि बढ्नुपर्ने आवश्यकता औँल्याएकी छन् ।
उनले तामाङ समुदायको नयाँ वर्ष तथा सोनाम ल्होसारको अवसरमा तामाङ समुदाय तथा सम्पूर्ण नेपालीहरूप्रति सुख, शान्ति,समृद्धि, सु–स्वास्थ्य एवम् प्रगतिको शुभकामना व्यक्त गर्दै भनिन् छ, “विविधताले युक्त भएर विभिन्न समुदायहरूबिचको आपसी सद्भाव, सहकार्य र मेलमिलापले हाम्रो सामाजिक सम्बन्ध अत्यन्त सुमधुर बनाएको छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण