राजनीति
नेकपा (माओवादी)का शीर्ष नेताहरूले चुनाव नलड्ने निर्णय
सोमबार, ०५ माघ २०८२, १० : ४९
सारांश
- नेकपा (माओवादी) का शीर्ष नेताहरूले चुनाव नलड्ने निर्णय गरेका छन्।
- स्थायी कमिटीको बैठकले नेताहरू चुनाव नलड्ने निर्णय गरेको हो।
- यसअघि विप्लवले रोल्पाबाट चुनाव लड्ने बताए पनि पार्टीको निर्णयपछि उम्मेदवारी नदिने भएका छन्।
काठमाडौँ । नेकपा (माओवादी)का शीर्ष नेताहरूले चुनाव नलड्ने भएका छन् । सोमबार बिहान बसेको स्थायी कमिटीको भर्चुअल बैठकले शीर्ष नेताहरू चुनाव नलड्ने निर्णय भएको स्थायी समितिको सदस्य अनिल शर्मा ‘विरही’ले रातोपाटीलाई बताए ।
अन्य नेताहरूको हकमा भने चुनावमा जान कुनै रोक नलगाइएको उनको भनाइ छ । यसअघि महासचिव विप्लवले रोल्पाबाट चुनाव लड्ने बताएका थिए । पार्टीको निर्णयअनुसार अब विप्लवले रोल्पामा उम्मेदवारी नदिने भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण