अपडेट
बालेनले मैथिलीमा गरे भाषण
सोमबार, ०५ माघ २०८२, १६ : १६
१
सारांश
- रास्वपाका नेता बालेन्द्र शाहले जनकपुरको सभामा मैथिलीमा भाषण गरे।
- बालेन रास्वपाको तर्फबाट पहिलो चुनावी सभामा सहभागी थिए।
काठमाडौँ । रास्वपाका वरिष्ठ नेता तथा प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह (बालेन) ले जनकपुरको सभामा मैथिलीमा भाषण गरेका छन् ।
रास्वपाको तर्फबाट पहिलो चुनावी सभामा भएका बालेनले जनकपुरमा मैथिलीमा भाषण गरिरहेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण