सागर ढकाल गुल्मी–१ बाट बने उम्मेदवार
सोमबार, ०५ माघ २०८२, २० : १०
१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले गुल्मी क्षेत्र नम्बर १ मा केन्द्रीय सदस्य सागर ढकाललाई उम्मेदवार बनाएको छ ।
सोमबार ढकालले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू गुल्मी क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेको बताए ।
उनले सुदूरपश्चिमका मुद्दा र मधेसका मुद्दा देशव्यापी रूपमा उठाउने समेत बताए । यसअघि उनी शेरबहादुर देउवासँग डडेलधुरामा निर्वाचन लड्ने चर्चा थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण