रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला
मङ्गलबार, ०६ माघ २०८२, ०४ : ३४
१
सारांश
- पत्रकार ऋषि धमला रौतहट क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने भएका छन्।
- धमला आम जनता पार्टीको तर्फबाट मोबाइल चुनाव चिन्ह लिएर चुनाव लड्ने भएका हुन् ।
- एलिजा गौतमले सामाजिक सञ्जाल फेसबुकमा तस्बिर सार्वजनिक गर्दै जानकारी दिएकी छिन्।
काठमाडौँ । पत्रकार ऋषि धमलाले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रौतहट क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिने भएका छन् ।
धमला पत्नी एलिजा गौतमका अनुसार धमालाले आम जनता पार्टीको तर्फबाट मोबाइल चुनाव चिन्ह लिएर उम्मेदवारी दिन लागेको हुन् ।
गौतमले सामाजिक सञ्जाल फेसबुकमा एक तस्बिर सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण