मुस्ताङमा एमालेबाट इन्द्र विष्टको उम्मेदवारी दर्ता
मङ्गलबार, ०६ माघ २०८२, १४ : ०५
पोखरा । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मुस्ताङबाट नेकपा एमालेका इन्द्र धारा ढाडु विष्टले उम्मेदवारी दर्ता गराएका छन् ।
मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर विष्टले आफ्नो मनोनयन पत्र पेस गरेका हुन् । उम्मेदवारी दर्ता प्रक्रिया पूरा भएपछि मुख्य निर्वाचन अधिकृत विद्याराज पौडेलले उम्मेदवार विष्टलाई मनोनयन दर्ताको निस्सा हस्तान्तरण गरेका थिए ।
हिमाली जिल्ला मुस्ताङमा निर्वाचनको सरगर्मी बढेसँगै एमालेले आफ्नो उम्मेदवारी टुंगो लगाएर दर्ता प्रक्रिया सम्पन्न गरेको हो । मनोनयन दर्ताका क्रममा एमालेका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण