कैलाली–५ बाट उज्यालो नेपालका चन्द्र साउँदले गराए उम्मेदवारी दर्ता
मङ्गलबार, ०६ माघ २०८२, १६ : १७
धनगढी । कैलाली क्षेत्र नम्बर ५ बाट उज्यालो नेपाल पार्टीका प्रतिनिधि सभा सदस्यका चन्द्र साउँदले उम्मेदवारी दर्ता गरेका हुन् ।
क्षेत्र नम्बर ५ को मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उनले उम्मेदवार दर्ता गराएका हुन् । यहाँ कांग्रेसबाट नरनारायण शाह र नेकपाबाट प्रेम आलेले उम्मेदवारी दर्ता गराइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण