रुपन्देही–२ मा रास्वपाका शुलभ खरेलको उमेदवारी दर्ता
मङ्गलबार, ०६ माघ २०८२, १६ : ५०
बुटवल । रुपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट शुलभ खरेलले उम्मेदवारी दर्ता गरेका छन् ।
पार्टीले पहिला ई. आशीष सुवेदीलाई टिकट दिएको बताए पनि अन्तिममा उम्मेदवारी दर्ताको बेलामा खरेललाई उम्मेदवार बनाएको हो । यो क्षेत्रमा खरेलले नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडल र नेपाली कांग्रेसका चुन्नु प्रसाद पौडेलसँग प्रतिर्पधा गर्नुपर्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण