अछाम–२ मा प्रगतिशील लोकतान्त्रिक पार्टीबाट पुष्पराज न्यौपानेको उम्मेदवारी
मङ्गलबार, ०६ माघ २०८२, २२ : ११
सारांश
- फागुन २१ गते हुने निर्वाचनका लागि पुष्पराज न्यौपानेले अछाम २ बाट उम्मेदवारी दिएका छन्।
- न्यौपानेले निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार उम्मेदवारी दर्ता गराएका हुन्।
- उनले राजनीतिलाई छलछामरहित बनाउने र जलविद्युत्, कृषि तथा पर्यटनमा काम गर्ने बताए।
काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अछाम निर्वाचन क्षेत्र नं. २ बाट प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का तर्फबाट पुष्पराज न्यौपानेले प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराएका छन् ।
न्यौपानेले मंगलबार निर्वाचन अधिकृतको कार्यालयमार्फत उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिँदै उनले राजनीतिलाई छलछामबाट मुक्त गराउने उद्देश्यका साथ आफ्नो उम्मेदवारी रहेको बताए । साथै उनले जलविद्युत्, कृषि तथा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण