फोटो फिचर
स्वस्थानीका व्रतालुद्वारा त्रिवेणीमा स्नान (तस्बिरहरू)
बिहीबार, ०८ माघ २०८२, ०९ : ३२
सारांश
- पौष शुक्ल पूर्णिमादेखि व्रत बसेका स्वस्थानीका व्रतालुहरूले काभ्रेको पनौतीस्थित त्रिवेणीमा स्नान गरे।
- माधवनारायण स्वस्थानीको व्रत बसेका व्रतालुहरूले त्रिवेणीमा स्नान गरी माधव नारायणको पूजा गरे।
- व्रतालुहरूले माधव नारायणको पूजा नगरेसम्म स्वस्थानी व्रत अधुरो रहने विश्वास छ।
काठमाडौँ । पौष शुक्ल पूर्णिमादेखि व्रत बसेका स्वस्थानीका व्रतालुहरूले आज काभ्रेको पनौतीस्थित त्रिवेणी नदीमा स्नान गरेका छन्।
एक महिने माधवनारायण स्वस्थानीको व्रत बसेका व्रतालुहरूले प्रदेश यात्रा अन्तर्गत आज त्रिवेणीमा स्नान गरी माधव नारायणको पूजा गरेका हुन् ।

व्रतालुहरूले माधव नारायणको पूजा नगरेसम्म स्वस्थानी व्रत अधुरो रहने विश्वास छ । पौष शुक्ल पूर्णिमादेखि सुरु भई माघ शुक्ल पूर्णिमासम्म हुने स्वस्थानी व्रत बसे सुख, शान्ति र समृद्धि मिल्ने धार्मिक विश्वास रहँदै आएको छ। तस्बिर : बिजेन अमात्य,नेपाल फोटो लाइब्रेरी













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण