बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

स्वस्थानीका व्रतालुद्वारा त्रिवेणीमा स्नान (तस्बिरहरू)

काठमाडौँ । पौष शुक्ल पूर्णिमादेखि व्रत बसेका स्वस्थानीका व्रतालुहरूले आज काभ्रेको पनौतीस्थित त्रिवेणी नदीमा स्नान गरेका छन्।  एक महिने माधवनारायण स्वस्थानीको व्रत बसेका व्रतालुहरूले प्रदेश यात्रा अन्तर्गत आज  त्रिवेणीमा स्नान...