आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

बिहीबार, ०८ माघ २०८२, १६ : ३२
बिहीबार, ०८ माघ २०८२

काठमाडौँ । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको हो ।

बैठकमा सरकारका कामकारबाहीबारे छलफल हुनुका साथै आवश्यक निर्णय गरिने बताइएको छ । यो मन्त्रिपरिषद्को नियमित बैठक हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप