लुम्बिनी प्रदेशमा २८६ मत खस्यो
आइतबार, ११ माघ २०८२, १४ : ५८
सारांश
- लुम्बिनी प्रदेशमा राष्ट्रियसभा निर्वाचन अन्तर्गत मतदान जारी छ।
- निर्वाचनमा दिउँसो साढे २ बजेसम्म २८६ मत खसेको छ।
- मतदान दिउँसो ३ बजेसम्मका लागि तोकिएको छ।
बुटवल । लुम्बिनी प्रदेशमा राष्ट्रियसभा निर्वाचन अन्तर्गत मतदान जारी छ । निर्वाचनमा दिउँसो साढे २ बजेसम्म २८६ मत खसेको छ ।
प्रदेशसभा सदस्यतर्फ ७८ जनाले मतदान गरेका छन् भने स्थानीय तहतर्फ २०८ जनाले मतदान गरेका छन्
प्रदेशसभा र स्थानीय गरी हालसम्म जम्मा २८६ जनाले मतदान गरेको निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए । मतदान गर्ने समय दिउँसो ३ बजेसम्म तोकिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण