सन्तोष परियारले गरे विवाह
आइतबार, ११ माघ २०८२, १५ : ०७
काठमाडाैँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का नेता सन्तोष परियार विवाह बन्धनमा बाँधिएका छन् । आइतबार उनले कास्की जिल्ला अदालतबाट कोर्ट म्यारिज गरेका हुन् ।
पोखरा– १७ कि शर्मिला मित्रकोटीसँग लामो समयको प्रेम सम्बन्धलाई उनले विवाहमा परिणत गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण