काठमाडौँ । काठमाडौँको दरबारमार्गस्थित उडल्याण्ड होटल कम्प्लेक्समा लागेको आगो नियन्त्रणमा आएको छ । ५ वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका डीएसपी कौशल बुढाथोकीले रातोपाटीलाई बताए । ...