टी-२० विश्वकप
शेर मल्लको डेब्यु विकेट, फिल शाल्ट आउट
आइतबार, २५ माघ २०८२, १५ : ३०
सारांश
- युवा स्पिनर शेर मल्लले डेब्यु खेलमा नै विकेट लिए।
- वानखडे स्टेडियममा नेपालले टस जितेर पहिले बलिङ रोज्यो।
- मल्लले दोस्रो ओभरको पहिलो बलमा फिल शाल्टलाई आउट गरे।
काठमाडौँ । युवा स्पिनर शेर मल्लले डेब्यु खेलमा नै विकेट लिएका छन् ।
वानखडे स्टेडियममा टस आइतबार पहिले बलिङ गरेको नेपालका लागि मल्लले दोस्रो ओभरको पहिलो बलमा फिल शाल्टलाई आउट गरेका हुन् ।
उनको डेब्यु विकेट हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण