बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

ड्रोनबाट यस्तो देखियो टेकुस्थित सुकुमबासी बस्ती क्षेत्र

काठमाडौँ । सरकारले राजधानीका अन्यत्रजस्तै टेकु टेकु बङ्सीघाट क्षेत्रका सुकुमबासी  बस्ती पनि हटाउन थालेको छ ।  नदी किनार क्षेत्रका सुकुमबासीलाई हटाउने सरकारी योजनाअनुसार शुक्रबार बिहानदेखि डोजर चलाउन थालिएको छ ।  सो क्षेत्रका...