महाशिवरात्रिअघिको चहलपहल
तस्बिरमा हेर्नुहोस् महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपति क्षेत्रमा देखिएको रौनक
शनिबार, ०२ फागुन २०८२, १९ : ०३
काठमाडौँ । महाशिवरात्रिको पूर्वसन्ध्यामा काठमाडौँस्थित पशुपतिनाथ मन्दिर क्षेत्रमा चहलपहल बढ्न थालेको छ । देश–विदेशबाट आउने साधुसन्त तथा भक्तजनहरूको आगमनसँगै मन्दिर आसपासको क्षेत्र यतिबेला निकै व्यस्त देखिएको छ ।
मन्दिर परिसरमा बाबाहरूले धुनी बालेर बस्न सुरु गरिसकेका छन् भने दर्शनार्थीको लाइनसमेत विस्तारै लामो बन्दै गएको छ । प्रत्येक वर्षझैँ यस वर्ष पनि महाशिवरात्रिमा ठुलो संख्यामा भक्तजन सहभागी हुने अपेक्षा गरिएको छ ।
यसैबिच जिल्ला प्रहरी परिसर काठमाडौँले महाशिवरात्रि पर्वलाई लक्षित गर्दै सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाएको जनाएको छ । परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार दर्शनार्थी तथा उनीहरूले साथमा ल्याउने सरसामानको सुरक्षाका लागि १३ बुँदे अनुरोध जारी गरिएको छ ।
_ngSQ52utMJ.jpg)
_thsI9iQur1.jpg)
_tajCymLm94.jpg)
_WuJOTXkNJW.jpg)
_wGSQk9LZKn.jpg)
_cWcA7mbvtu.jpg)
_Zv5fIGinPI.jpg)
_eY29jIRhaa.jpg)
_lkIW7dxu11.jpg)
_CrpCoO4eoP.jpg)
_Qi0i9dDCH1.jpg)
_u0BGlIlF1F.jpg)
_rncthwNrnk.jpg)
_TlJ9LQDnAU.jpg)
_P1byhHgJTv.jpg)
_q2vwUyvvyb.jpg)
_xUBmkXUVra.jpg)
_uhy6bDBstf.jpg)
_w5PmiOyHZv.jpg)
_0msOvERju1.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण