नेपाली जर्सी लगाएर नेपालको खेल हेर्न पुगे पूर्वप्रशिक्षक मोन्टी देसाई
आइतबार, ०३ फागुन २०८२, ११ : २६
सारांश
- पूर्व मुख्य प्रशिक्षक मोन्टी देसाई वेस्ट इन्डिजविरुद्धको खेल हेर्न मुम्बई पुगे।
- वानखेड स्टेडियममा नेपाली जर्सीमा देसाई उपस्थित थिए।
- टी-२० विश्वकपमा नेपालले तेस्रो खेल खेल्दैछ, अघिल्ला दुई खेलमा पराजित भएको थियो।
काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका पूर्व मुख्य प्रशिक्षक मोन्टी देसाई नेपालको खेल हेर्न पुगेका छन् । आइतबार उनी वेस्ट इन्डिजविरुद्धको नेपालको खेल हेर्न वानखेड स्टेडियम, मुम्बई पुगेका हुन् । उनी नेपाली जर्सीमा त्यहाँ पुगेका हुन् ।
यस्तै स्टेडियममा ठुलो संख्यामा नेपाली फ्यानहरु पनि पुगेका छन् । आईसीसीटी २०– विश्वकपमा नेपालले आफ्नो तेस्रो खेल खेल्न लागेका हो । यसअघिका दुई खेलमा नेपाल पराजित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण