लगातार विकेट गुमाउँदै नेपाल, आसिफ ११ रनमा आउट
आइतबार, ०३ फागुन २०८२, ११ : ४१
सारांश
- आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा नेपालले वेस्ट इन्डिजविरुद्ध तेस्रो विकेट गुमायो।
- वानखेडे स्टेडियममा टस हारेर ब्याटिङ गरेको नेपालले ओपनर आसिफ शेखको विकेट गुमायो।
- आसिफलाई शिमरोन हेटमायरले ११ रनमा क्याच आउट गराए, भने कप्तान रोहित कुमार पौडेल ५ रनमा आउट भए।
काठमाडौँ । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा नेपालले वेस्ट इन्डिजविरुद्ध तेस्रो विकेट गुमाएको छ । वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ओपनर आसिफ शेखको रुपमा तेस्रो विकेट गुमाएको हो ।
आसिफलाई वेस्ट इन्डिजका शिमरोन हेटमायरले ११ रनमा क्याच आउट गराएका हुन् । नेपाल कप्तान रोहित कुमार पौडेल ५ रनमा क्याच आउट भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण