राष्ट्रिय सभा निर्वाचनमा रामकुमारी झाँक्रीले कति गरिन् खर्च ?
सोमबार, ०४ फागुन २०८२, २१ : १६
काठमाडौँ । गत माघ ११ गते भएको राष्ट्रिय सभा निर्वाचनमा एमाले नेतृ रामकुमारी झाँक्रीले २ लाख ३६ हजार रुपैयाँ खर्च गरेकी छन्।
उनले आइतबार निर्वाचन कार्यालय लुम्बिनी, दाङलाई खर्च विवरण बुझाएकी हुन् । मतदाता नामावली खरिद,सवारी साधन,प्रचार प्रसार सामग्री लगायत १० वटा शीर्षकमा उक्त रकम खर्च भएको आयोगलाई बुझाइएको खर्च विवरणमा उल्लेख गरिएको छ । उनी राष्ट्रिय सभा निर्वाचनमा निर्वाचित भएकी थिइन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण