बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
टी–२० विश्वकप २०२६

स्कटल्यान्डसँगको खेलअघि पूर्वाभ्यास गर्दै खेलाडी, तस्बिरहरू

मङ्गलबार, ०५ फागुन २०८२, १८ : ४३
मङ्गलबार, ०५ फागुन २०८२

काठमाडौँ । टी २० विश्वकप अन्तर्गत नेपालले स्कटल्यान्डसँग खेल्दैछ । नेपालले आज साँझ भारतको वानखेडे स्टेडियममा आफ्नो अन्तिम खेल खेल्न लागेको हो ।

यसका लागि खेलाडीहरूले पूर्वाभ्यास गरेका छन् । यसअघि भएका तीन वटा खेलमा नेपाल पराजित भएको थियो । नेपाल प्रतियाेगिताबाट बाहिरिसकेकाे छ । 

01-ICC T20 Worldcup_Team Nepal_-7202-ICC T20 Worldcup_Team Nepal_-7303-ICC T20 Worldcup_Team Nepal_-7404-ICC T20 Worldcup_Team Nepal_-7505-ICC T20 Worldcup_Team Nepal_-7606-ICC T20 Worldcup_Team Nepal_-7707-ICC T20 Worldcup_Team Nepal_-7808-ICC T20 Worldcup_Team Nepal_-7909-ICC T20 Worldcup_Team Nepal_-8010-ICC T20 Worldcup_Team Nepal_-8111-ICC T20 Worldcup_Team Nepal_-8212-ICC T20 Worldcup_Team Nepal_-8313-ICC T20 Worldcup_Team Nepal_-8414-ICC T20 Worldcup_Team Nepal_-8515-ICC T20 Worldcup_Team Nepal_-8616-ICC T20 Worldcup_Team Nepal_-87

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप