काठमाडौँको रानीवारिबाट १८ तोला सुन चोरी
आइतबार, १० फागुन २०८२, १२ : ४०
सारांश
- काठमाडौंको रानीबारीमा रहेको एक घरबाट सुनका गहना चोरी भएको छ।
- चोरीमा करिब ५६ लाख ५० हजार बराबरको सुन र नगदको क्षति भएको छ।
- शनिबार दिउँसो घरमा कोही नभएको बेला चोरी भएको र प्रहरीले अनुसन्धान गरिरहेको छ।
काठमाडौँ । काठमाडौँ महानगरपालिका–२६ स्थित रानीवारिमा रहेको एउटा घरबाट ठुलो परिमाणमा सुनका गहना चोरी भएको छ ।
रानीवारि स्थित सरकारी धारामा बस्ने ३५ वर्षीया कालिका रोका मगरको डेराबाट सुन र नगद सहित करिब ५६ लाख ५० हजार बराबरको चोरी भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
घरमा कोही नभएको मौकामा शनिवार दिउँसो सुन चोरी भएको हो । घटनाबारे प्रहरी वृत्त सोह्रखुट्टले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण