आइतबार, ०१ असार २०८२
ताजा लोकप्रिय

सुनको सिक्री चोरी गरेको आरोपमा एक किशोर पक्राउ

काठमाडौँ । उदयपुरमा सुनको सिक्री चोरी गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् । शनिबार बिहान जिल्लाको चौदण्डीगढी नगरपालिका ४ शनिबारे बजारमा सोही स्थानमा बस्ने दुई महिलाले लगाएको सुनको सिक्री...